स्थानीय तहको लागि
सामाजिक व्यवहार परिवर्तन क्षमता अभिबृद्धि सहयोगी सामग्री

sbc palika package

स्वास्थ्य संस्थामा छलफल

स्थानीय स्वास्थ्य संस्थाबाट सञ्चालित कार्यक्रमहरुको प्रगतिको बारेमा सर्वप्रथम आफ्नो स्वास्थ्य संस्थाको नियमित बैठकमा छलफल गरिनु पर्दछ । सञ्चालित कार्यक्रमको तथ्यांकहरु विश्लेषण गरी सूचकांकहरुको आवस्थामा छलफल गर्नु पर्दछ । सूचकांकको अवस्थाअनुसार आगामी दिनहरुमा प्राथमिकता दिनुपर्ने विषयमा सहमति गरी क्रियाकलाप तर्जुमा गरी कार्यान्वयन गर्नु पर्दछ ।

ccp break through action