स्थानीय तहको लागि
सामाजिक व्यवहार परिवर्तन क्षमता अभिबृद्धि सहयोगी सामग्री

sbc palika package

राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्रको भूमिका

  • तथ्यांकमा आधारित स्वाथ्यका प्राथमिक विषयहरुमा सामाजिक व्यवहार परिर्वतन कार्यक्रमको लागि ससर्त बजेटको व्यवस्था गर्ने ।
  • स्थानीय तहमा सामाजिक व्यवहार परिवर्तन कार्यक्रम कार्यान्वयनको लागि प्रदेशलाई प्राविधिक रुपमा सहयोग गर्ने ।
  • वार्षिक रुपमा प्रदेशका प्रतिवेदनहरुको विश्लेषण गरी आगामी कार्यक्रमको लागि मार्ग निर्देशन गर्ने ।
ccp break through action