स्थानीय तहको लागि
सामाजिक व्यवहार परिवर्तन क्षमता अभिबृद्धि सहयोगी सामग्री

sbc palika package

स्वास्थ्य व्यवस्थापन समितिको संयोजक (वडाध्यक्ष)को भूमिका

  •  योजना छनोट प्रक्रियामा स्वास्थ्यका विभिन्न कार्यक्रमहरुमा सामाजिक व्यवहार परिवर्तनसम्बन्धी कार्यक्रम समावेश गर्न टोल विकास संस्थामार्फत पैरवी गर्ने ।
  •  वडा स्तरका स्वास्थ्यका विभिन्न कार्यक्रमहरुमा सामाजिक व्यवहार परिवर्तनसँग सम्बन्धित क्रियाकलाप बजेटसहित छनोट भएको यकिन गर्ने ।
  •  स्वास्थ्यका विभिन्न कार्यक्रमहरुका सामाजिक व्यवहार परिवर्तनसम्बन्धी योजनाहरु अनुमोदनका लागि पहल गर्ने (योजना प्रक्रियाका चरणहरुमा)
  •  योजना कार्यान्वयनमा ल्याउन कार्यक्रमको योजना बनाई जिम्मेवार व्यक्ति तोक्ने ।
  •  स्वास्थ्य कार्ययोजना बमोजिम पदाधिकारीहरुका कार्यसम्पादनको अनुगमन तथा मूल्यांकन र स्वास्थ्य संस्थामा गुणस्तरीय सेवा प्रदान गर्ने वातावरण भए नभएको यकिन गर्ने र सोको सुनिश्चितता गर्ने ।
ccp break through action