स्थानीय तहको लागि
सामाजिक व्यवहार परिवर्तन क्षमता अभिबृद्धि सहयोगी सामग्री

sbc palika package

स्वास्थ्य शाखाको भूमिका

  •  बस्ती भेला हुनुभन्दा अगाडि स्वास्थ्यको विभिन्न कार्यक्रमहरुका लागि सामाजिक व्यवहार परिवर्तनका क्रियाकलापहरु तयार गर्न स्वास्थ्य संस्था प्रमुखहरुलाई सहयोग गर्ने ।
  •  सबै बस्ती भेलाहरुमा स्वास्थ्य संस्थाको सहभागिता भएको यकिन गर्ने ।
  •  छनोट भएका कार्यक्रमको लागि बजेट तयार गरी कार्यपालिकामा पेस गर्न सामाजिक विकास समिति संयोजकसँग छलफल गर्ने ।
  •  स्वास्थ्य संस्था प्रमुखलाई कार्यान्वयनमा सहयोग गर्ने/गराउने ।
  •  अनुगमन तालिकाअनुसार स्वास्थ्य संस्था तथा समुदायमा गई कार्ययोजनाअनुसार उपलब्धि भए नभएको यकिन गरी प्राविधिक सहयोग गर्ने ।
  •  संस्थाहरुमा कार्यरत कर्मचारीहरुलाई आवश्यकताअनुसार क्षमता अभिवृद्धि गर्न स्वास्थ्य कार्यालय मार्फत निर्देशनालय तथा तालिम केन्द्रसँग समन्वय गर्ने ।
  •  स्वास्थ्यका विभिन्न कार्यक्रमहरुका लागि सामाजिक व्यवहार परिवर्तनसम्बन्धी कार्यक्रम सञ्चालन गर्न विभिन्न संघसंस्थाहरुसँग आवश्यक समन्वय गर्ने । 
ccp break through action