स्थानीय तहको लागि
सामाजिक व्यवहार परिवर्तन क्षमता अभिबृद्धि सहयोगी सामग्री

sbc palika package

स्वीकृत कार्ययोजनाअनुसार स्वास्थ्य संंस्थाहरुलाई कार्यक्रम तथा बजेट बाँडफाँट

स्वास्थ्य संस्था  प्रमुखहरुको बैठक बोलाई स्वीकृत कार्ययोजना अनुसार  कार्यक्रम कार्यान्वयन गर्न आवश्यक तयारी (बिस्तृत कार्ययोजना, कार्यान्वयनको लागि आवश्यक बजेट, आवश्यक सहयोगी सामग्रीहरु, फर्महरू आदि) र बजेट निकासाको व्यवस्था गर्नु पर्दछ ।
कार्ययोजना अनुरुप यस आर्थिक वर्षका लागि स्वीकृत भएको सामाजिक व्यवहार परिवतर्न समेतको  स्वास्थ्य कार्यक्रम प्रत्येक स्वास्थ्य संस्थालाई समयमै उपलब्ध गराउनु पर्दछ। साथै उक्त कार्यक्रमको लागि आवश्यक रकम पेस्की  स्वरुप प्राप्त  गर्न वा सोझै भुक्तानीको आवश्यक प्रक्रिया र व्यवस्था मिलाउन स्वास्थ्य संस्था प्रमुख र गाउँ वा नगरपालिकालाई स्वास्थ्य शाखा प्रमुखले समन्वय एवम् सहयोग  गर्नु पर्दछ। 
 

ccp break through action