स्थानीय तहको लागि
सामाजिक व्यवहार परिवर्तन क्षमता अभिबृद्धि सहयोगी सामग्री

sbc palika package

योजनाअनुसारको कार्यक्रमको गुणस्तर अनुगमन तथा मूल्यांकनको प्रतिवेदन HFOMC बैठकमा प्रस्तुत

आफ्नो स्वास्थ्य संस्थाअन्तर्गतका क्षेत्रमा स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्ने कार्यमा स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको महत्वपूर्ण भूमिका रहेको हुन्छ । त्यसैले स्वास्थ्यको विभिन्न कार्यक्रमका लागि सामाजिक व्यवहार परिवर्तनका क्रियाकलापको प्रभावकारी सञ्चालनमा व्यवस्थापन समितिको पनि जिम्मेवारी हुने हुँदा समितिको बैठक नियमित हुनु अनिवार्य हुन्छ । 
वडाध्यक्ष नै स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्ष हुने हुँदा समिति झन् जिम्मेवार हुने गर्दछ । 

 

स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापनको नमुना कार्यविधि २०७५ मा तोकिएअनुसार स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षको कार्य–विवरण परिच्छेद –५ अनुसूची ८ मा छ ।

 

ccp break through action