स्थानीय तहको लागि
सामाजिक व्यवहार परिवर्तन क्षमता अभिबृद्धि सहयोगी सामग्री

sbc palika package

स्वास्थ्य संस्था प्रमुखहरुको बैठक बोलाई स्वीकृत कार्यक्रम र बजेटबारे जानकारी

गाउँ वा नगर कार्यपालिकाले  अनुमोदन  गरी पठाएको  योजना  नगर वा गाउँ सभाबाट  पारित भएपछि प्रमुख  प्रशासकीय  अधिकृतले  बोलाएको  बैठकमा शाखा प्रमुख अनिवार्य उपस्थित हुनु पर्दछ ।
‘स्थानीय तहमा स्वास्थ्य कार्यक्रम  सञ्चालनको लागि मार्गदर्शन उल्लेख  भएअनसुार ससर्त अनुदान  क्रियाकलापहरुका लागि केन्द्रबाट पठाइएका फाराम तथा मार्गदर्शन र अन्य स्थानीय स्तरमा तयार गरिएका क्रियाकलापहरुका लागि आवश्यक मार्गदर्शन एवं  आर्थिक  नियमावली समयमा नै लिनु पर्दछ । सलंग्न फर्मेट, मार्गदर्शन र नियमावली अनसुार आगामी वर्षको लागि स्वास्थ्यको स्वीकृत योजना तथा बजेट अनुसार  सबै क्रियाकलापहरुको बिस्तृत कार्यान्वयन योजाना र त्यसका लागि विभिन्न शीषर्कमा चाहिने बजेट  तयार गर्नुपर्दछ।   बजेट  तथा कार्यक्रम तयार गर्दा स्थानीय तहले अवलम्बन गरेको आर्थिक  नीति तथा निर्देशिका  बमोजिम गर्नुपर्नेछ ।

ccp break through action